Friday, June 24, 2011

Google AdSens

Google AdSense is a pay-per-click (PPC) program that can give you advertising revenue from each page on your website with a minimal investment in time and no additional resources.

AdSense delivers relevant ads that are targeted to the content people find on your site.

In many advertising networks and websites, including AdSense, the advertiser is charged for advertising their ad only when a user clicks on their ad. How much they pay (for that click) is called their Cost Per Click or CPC.

google adsense ( The great idea of making money )

साथी हरु google adsense सबै भन्दा राम्रो पैसा आम्दानी गर्न सकिने site हो ! google adsense बाट पैसा कमाउन त पहिला website चाहियो ! website बनाउन पैसा चाहियो ! हैन त ! तर पिर नगर्नुहोस हामीहरु ले सामान्य वेब डीजाइन को ज्ञान ले पनि ब्लग  बनाउन सक्छौ त्यो पनि निशुल्क  for example blogger बाट पनि बनाउन सक्छौ ! अनि  ब्लग को राम्रो title राख्नुहोस  !दिनहु update गर्नुहोस ! अनि google adsense मा खाता खोल्नुहोस !अब तपाइले  visiter  ले click गरे अनुसार को पैसा पाउनुहुन्छ ! पैसा भने 100 डलर पुगेपछि तपाइले पाउनुहुन्छ ! छैनत गजबको idea

What is AdSense?

Google AdSense is a free, simple way for website publishers of all sizes to earn money by displaying targeted Google ads on their websites. AdSense also lets you provide Google search to your site users, while earning money by displaying Google ads on the search results pages.
 
                            How does it work?                         
  1. Highest-paying ads display

    • Advertisers bid on your inventory in a real-time auction
    • Always show the highest-paying ad
  2. Get paid
  3. Choose the type and placement of ad units to be displayed
    • Specify where you want ads to appear
    • Choose what types of ads can compete for those slots
    • Google bills advertisers and ad networks
    • Get paid through our reliable payment options

Tuesday, June 21, 2011

earn money from online next idea 1 पैसा कमाउने अर्को तरिका

अनलाइन बाट पैसा कमाउने अर्को idea हो adf.ly 
यसमा पनि लिंक हरु short  बनाउने अनि websie ,blog ,facebook,twitter आदि मा राख्ने ! click गरे अनुसारको पैसा तपाइको खातामा जम्मा हुन्छ ५ डलर भए पछी तपाइले पैसा मगाउन सक्नुहुन्छ  ! यसमा खाता खोल्न यो लिंक मा click गर्नुहोला     Adf.ly(open account )



Idea of make money online(अनलाइन मा पैसा कमाउने तरिकाहरु )

तपाई इन्टरनेट लाइ कत्तिको  दिनुहुन्छ ? यही समय लाइ थोरै प्रयोग गरेर आम्दानी पनि गर्नेकी ! हुन् त हाम्रो नेपालको दुरदराजमा त इन्टरनेट को पहुच छैन ! तर पनि जति छ तेस्लाई त सदुपयोग गरुन हुन्न र ? अनलाइन मार्फत पैसा कमाउने केहि तरिकाहरु मैले तपाई समक्ष राख्दै छु !
1 linkbucks :- Linksbucks online बाट पैसा कमाउन सजिलो  idea छ ! यस बाट तपाइले विभिन्न famous website को link short गराई आम्दानी गर्न सक्नुहुन्छ ! short गराएको लिंकलाई  blog ,website मा राख्न सक्नुहुन्छ ! तपाइले राखेको लिंकलाई पाठक हरुले click गरे अनुसारको तपाइले  आम्दानी पाउनुहुनेछ !
if you want to open account linkbucks click this image .