तपाई इन्टरनेट लाइ कत्तिको दिनुहुन्छ ? यही समय लाइ थोरै प्रयोग गरेर आम्दानी पनि गर्नेकी ! हुन् त हाम्रो नेपालको दुरदराजमा त इन्टरनेट को पहुच छैन ! तर पनि जति छ तेस्लाई त सदुपयोग गरुन हुन्न र ? अनलाइन मार्फत पैसा कमाउने केहि तरिकाहरु मैले तपाई समक्ष राख्दै छु !
1 linkbucks :- Linksbucks online बाट पैसा कमाउन सजिलो idea छ ! यस बाट तपाइले विभिन्न famous website को link short गराई आम्दानी गर्न सक्नुहुन्छ ! short गराएको लिंकलाई blog ,website मा राख्न सक्नुहुन्छ ! तपाइले राखेको लिंकलाई पाठक हरुले click गरे अनुसारको तपाइले आम्दानी पाउनुहुनेछ !
if you want to open account linkbucks click this image .
if you want to open account linkbucks click this image .
No comments:
Post a Comment